नेप्सेमा दोहोरो अंकको वृद्धि, घट्यो कारोबार रकम
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.७३ अंकले बढेको छ । ०.६१ अंकले बढेसँगै नेप्से परिसूचक २०८८ अंकमा पुगेर रोकिएको छ । परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ ।
दोहोरो अंकले परिसूचक बढ्दा आज १४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ७२ कम्पनीको सेयर मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य भने घटेको छ । आज २ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ६४ लाख ५० हजार कित्ता सेयर किनबेच भएको छ ।
हिजो नेप्सेमा ४ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस्तै, परिसूचक भने २१ अंकले घटेको थियो । आज सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यससँगै, प्रतिकित्ता ५०.८० रुपैयाँ मूल्य बढेर ५५९ रुपैयाँ पुगेको छ । यस्तै, आज बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता ९.९९ प्रतिलशतले खुम्चिएको छ ।
परिसूचकमा १२ अंकको सुधार आउँदा सबै १३ समूहकै सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण