सुदूरपश्चिम प्रदेश
एमाले र राप्रपाका सांसदद्वारा सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार
शनिबार, ३० असार २०८०, २० : ३३
धनगढी । एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाले सुदूरपश्चिम प्रदेशसभाको बैठक बहिष्कार गरेका छन् । प्रदेश सरकार बजेट पारित गराउने अन्तिम कसरतमा जुटेको बेला प्रदेशसभा बहिष्कार गरिएको हो ।
नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले सरकार भागबण्डामा लागेको र संसदलाई अनिर्णयको बन्दी र पंगु बनाउने काम गरेको बताए । नेकपा एमालेले प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण