पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू
आइतबार, ३१ असार २०८०, १८ : १३
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट तय गर्ने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट तय गरिने भएको हो ।
आयल निगमका प्रबन्ध निर्देशक उमेश प्रसाद थानीले आजदेखि स्वचालित मूल्य लागू भएको जानकारी दिए । यससँगै, निगमले पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ ।
यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलमा ६ रुपैयाँ घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण