सुशासनका पक्षमा सरकारले काम गरिरहेको छ: मन्त्री बस्नेत
आइतबार, ३१ असार २०८०, १८ : ४५
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताएका छन् । आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले सरकारले सुशासन कायम गर्ने कुरामा, आर्थिक विकासको गतिलाई अझ तीव्र बनाउने कुरामा काम गरिरहेको बताएका हुन् । मन्त्री बस्नेतले अनियमितताका प्रकरणहरू निष्पक्ष ढङ्गले छानबिन गरी टुङ्गोमा पुग्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण