मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?

सुर्खेत । कर्णाली प्रदेशमा सरकार परिवर्तनको राजनीतिक गतिविधि तीव्र भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र सरकारमा सहभागी हुने विषयलाई लिएर आन्तरिक मतभेद देखिएको छ। नेकपा नेता शक्ति बस्नेतले सामाजिक सञ्जालमार्फत...