प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य घट्यो
बुधबार, ०३ साउन २०८०, ११ : २२
काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ । ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २० पटक कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण