काठमाडौँमा सोमबारदेखि हवाई उडान सम्बन्धी कार्यशाला सुरु
सोमबार, ०८ साउन २०८०, १९ : १०
काठमाडौँ । राजधानीमा सोमबारदेखि हवाई उडान तथा सञ्चालन विकास कार्यशाला सुरु भएको छ । युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) सँगको सहकार्यमा नेपाल नागरिक उड्यान प्राधिकरणले उक्त कार्यशालाको आयोजना गरेको हो ।
उक्त कार्यशालामा हवाई उडान सुरक्षा र प्राविधिक पक्षको सिकाइ हुने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
सोमबार अर्थात् २४ जुलाईदेखि सुरु भएको कार्यशाला २८ जुलाईसम्म चल्नेछ । कार्यशालामा दक्षिण एशिया क्षेत्रीय (सार्क) राष्ट्रहरुको पहलमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण