दोस्रो दिन नेप्से सूचक पुनः २८ अंकले घट्यो, १ अर्ब ९२ करोडको कारोबार
मङ्गलबार, १६ साउन २०८०, १५ : ४६
काठमाडौँ । पाँच दिनको लगातार गिरावट पछि सोमबार ५ अंकले बढेको सेयर बजारमा पुनः गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २८.५९ अंकले घट्दै २ हजार ७७.५८ अंकको विन्दुमा ओर्लिएको हो ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.१३ अंकले घट्दै ३९६.७२ अंकको विन्दुमा झरेको छ ।
आज २८ अंकले घटेको बजारमा १ अर्ब ९२ करोड ४४ लाख रुपैयाँ बराबरको ६० लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ ।
म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक ऋणात्मक भएको छ । म्युचुअल फन्डको उपसूचक ०.३५ प्रतिशतले बढेको छ ।
आज सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.६० प्रतिशतले बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५४ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण