प्रि–ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घट्यो
बुधबार, २४ साउन २०८०, १२ : १९
काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.१३ विन्दुले घटेको छ । यससँगै सूचक २०१८.७२ अंकमा आएर अडिएको छ । १६ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको ३२ सय ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७० पटक सेयर कारोबार भएको छ । ५ कम्पनीको भाउ बढ्दा ५ वटैको भने घटेको छ । कारोबार भएका बाँकी कम्पनीको मूल्य भने स्थिर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण