कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा
शुक्रबार, ०१ भदौ २०८०, १५ : १७
सुर्खेत । भदौ ४ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा उक्त दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो । साथै उक्त दिन नाग पञ्चमी रहेको छ ।
उक्त दिन प्रदेशका सबै सरकारी तथा सार्वजनिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको छ । चैत्र २९ गते बसेको मन्त्रिपरिषद्को निर्णयले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण