इमरान खानकी पूर्व पत्नीको आरोप : जेलमा विष खुवाइन्छ कि भन्ने डर छ
शनिबार, ०२ भदौ २०८०, १८ : ३९
इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी बुशरा बीबीले जेलमा रहेका पूर्वप्रधानमन्त्रीको ज्यानलाई खतरा रहेको र एटक जेलमा विष खुवाउन सक्ने दाबी गरेकी छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार बुशरा बीबीले शनिबार इमरान खानको सुरक्षाका लागि पञ्जाबका गृह सचिवलाई पत्र लेखेकी छिन्। पाकिस्तानी मिडिया जियो न्यूजको रिपोर्ट अनुसार इमरानकी श्रीमतीले पीटीआई प्रमुखलाई आफ्नो सामाजिक र राजनीतिक हैसियतलाई ध्यानमा राख्दै जेलमा ‘बी’ श्रेणीको सुविधा उपलब्ध गराउन आग्रह गरेकी छन् ।
आफ्नो चिठ्ठीमा बुशराले लेखेकी छिन्, ‘उनको ज्यान अझै खतरामा छ र उनलाई एट्टक जेलमा विष खुवाइन्छ कि भन्ने डर छ ।” यस महिनाको सुरुमा बुशराले आफ्ना पति इमरान खानसँग आधा घण्टा भेट गरेकी थिइन् । खानलाई सी क्लास कारागार सुविधा दिइएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण