संगीत उद्योगको विकासमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री
आइतबार, ०३ भदौ २०८०, १९ : १५
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् ।
काठमाडौँमा आइतबार आयोजित निर्देशक समाजको साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा पर्यटन मन्त्री किराँतीले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिनसक्ने भन्दै सरकारले संगीत उद्योगको विकासका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका हुन् । उनले नेपालको पर्यटनलाई प्रकृति र संस्कृतिसँग छुट्याएर राख्न नसकिने बताए ।
मन्त्री किराँतीले विश्वबजारमा नेपाली मौलीक संगीतलाई चिनाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा कलाकारहरुले कलाकर्मीहरुलाई हौसलाको आवश्यक पर्ने भन्दै सरकारसँग हौसला प्रदान गर्ने काम गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण