पाकिस्तान : केबलकारमा फसेका सबैको कसरी सकुशल उद्धार गरियो ?
बुधबार, ०६ भदौ २०८०, १३ : ०४
पाकिस्तानको खैबर पख्तुनख्वामा केबलकारमा फसेका सबै आठ जनाको सकुशल उद्धार गरिएको छ । मंगलबार दिउँसो बुटग्राममा केबलकारको तार चुँडिएको थियो, जसमा ६ किशोर पनि सवार थिए ।
उद्धार कार्यका क्रममा सेनाको हेलिकप्टरले एक किशोरको उद्धार गरेको थियो भने जमिनमा भएको टोलीले राति अबेरसम्म सबैको उद्धार गरेको थियो ।
९ सय फिटको उचाइमा केबलकारमा आठ जना फसेका थिए भने तेज हावाका कारण उद्धार कार्यमा बाधा पुगेको थियो ।
पाकिस्तानी सेनाले उद्धार कार्यमा धेरै कठिनाइ भएको र यो निकै खतरनाक भएको बताएको थियो ।
पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवरुल हक काकरले उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण