आजबाट संसद खुल्छ : पदम गिरी
बुधबार, ०६ भदौ २०८०, १४ : १४
काठमाडौँ । सुन तस्करीको छानविन गर्न आयोग बनाउने सहमति भएपछि बुधबारबाट संसद खुल्ने भएको छ । बुधबार सिहंदरवारमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले सुन तस्करीबारे २ बुँदे सहमति गरेसँगै संसद समेत खुलाउने निर्णय भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
‘अब आजबाट संसद खुल्छ’, उनले भने, ‘तस्करीको सुन छानबिनबारे आयोग बनाउन हामीले धेरै ठुलो मेहनत गर्नुपर्यो ।’ दलहरुबीच आगामी असोज ५ गते उच्चस्तरीय आयोग गठन गर्ने र सोही दिनबाट आयोगले काम थाल्ने गरी सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण