वाग्नर प्रमुख प्रिगोजिनको मृत्युको खबरबारे बोले अमेरिकी राष्ट्रपति जो बाइडेन
बिहीबार, ०७ भदौ २०८०, ०८ : १६
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको निजी सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्युको खबरमा आश्चर्य व्यक्त गरेनन् ।
उनले यो खबरले उनलाई आश्चर्यमा नपारेको बताएका छन् । राष्ट्रपतिलाई यसका लागि रुसका राष्ट्रपति पुटिन जिम्मेवार छन् भनेर सोधियो ।
यसमा उनले रुसमा हुने धेरै थोरै कुराहरूमा मात्रै पुटिनको हात नहुने बताएका छन् ।
रुसी निजी सेना प्रमुख येभगेनी प्रिगोजिनको निजी विमान रुसको टभर सहरमा दुर्घटनाग्रस्त भएको छ । जहाजमा सवार सबै दस जना मारिएका छन् ।
विमान यात्रुको सूचीमा प्रिगोगिनको नाम पनि परेको छ । तर, बीबीसीले उनको मृत्युको पुष्टि गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण