एसिया कप
२६ रन बनाउँदै आउट भए आरिफ
बुधबार, १३ भदौ २०८०, २० : ५७
काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा नेपाली ब्याट्सम्यान आरिफ शेख २६ रन बनाउँदै आउट भए । उनले ३८ बलमा पाँच चौका हिर्काए ।
उनलाई तिब्रगतिका पाकिस्तानी बलर ह्यारिस रउफले बोल्ड गरे । नेपालका ब्याट्सम्यान आरफ शेख र सोमपाल कामीले ५९ रनको साझेदारी गरे ।
सोमपाल २८ रन बनाउँदै क्रिजमा छन् । १४.४ ओभरमा चार विकेट गुमाएर ७३ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण