माओवादीको तीन महिने अभियान : पर्यटनमन्त्री किराँतीद्वारा वृक्षारोपण
शनिबार, १६ भदौ २०८०, ११ : १४
विराटनगर । संघीय सरकारका पर्यटनमन्त्री सुदन किरातीले मोरङको बेलबारी बहुमुखी क्याम्पस र सहिद प्रतिष्ठानमा वृक्षारोपण गर्दै माओवादीको तीन महिने अभियान उद्घाटन गरेका छन् । घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ माओवादीले आजदेखि सुरु गरेको तीन महिने अभियानमा किराँतीले बेलबारीको जिम्मा पाएका छन् ।

सोही जिम्मेवारी अनुसार उनले बिहान वृक्षारोपण गरेका हुन् । किरातीले आजै दिउँसो अभियानको औपचारिक उट्घाटन गर्ने र साँझ ५ बजे ९ नम्बर वडामा स्थानीयसँग भेटघाट कार्यक्रम राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण