धनगढी उपमहानगरले गौरा पर्वका लागि दियो २ पटक सार्वजनिक बिदा
बुधबार, २० भदौ २०८०, २२ : २८
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले गौरा पर्वकै लागि २ पटक सार्वजनिक बिदा दिएको छ । भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिइसकेको धनगढी उपमहानगरपालिकाले पुनः एक पटक गौराकै लागि बिदा दिएको हो ।
धनगढीमा भोलि २१ गते पनि गौरा पर्वको बिदा दिइएको छ । अत्यावश्यक सेवा बाहेक उप–महानगरपालिका कार्यालय एवं अन्तर्गतका सबै कार्यालयहरू र शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचना मार्फत जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण