अल्लु अर्जुनको ‘पुष्पा २’ नयाँ वर्षको साउनमा आउने
सोमबार, २५ भदौ २०८०, १८ : ५५
मुम्बई । अल्लु अर्जुन अभिनीत प्रतीक्षित फिल्म ‘पुष्पा २’ १५ अगस्ट २०२४ अर्थात् ३१ साउन २०८१ मा रिलिज हुने भएको छ । निर्माण युनिटले सामाजिक संजाल मार्फत फिल्मको रिलिज मिति घोषणा गरेको हो ।
‘पुष्पा २’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा : द राइज’को सिक्वेल हो । ‘पुष्पा’ले दर्शकबाट अपार माया पाएपछि निर्माण युनिटले ‘पुष्पा २’ घोषणा गरेका थिए ।
१५ अगस्ट २०२४ मै अजय देवगण स्टारर प्रतीक्षित फिल्म ‘सिंघम अगेन’ पनि रिलिज हुँदैछ । ‘पुष्पा २’ सुकुमार र ‘सिंघम अगेन’ रोहित शेट्टीले निर्देशन गरेका हुन् ।
‘पुष्पा २’मा अल्लु अर्जुनको अलवा एसपी भंवर सिंह शेखावतको भूमिकामा फहद फासिल र रश्मिका मन्दाना मोलेती श्रीवल्लीको भूमिकामा छिन् । निर्माण युनिटले फिल्ममा रहने रश्मिकाको लुक्स भने अहिलेसम्म सार्वजनिक गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण