नेम्वाङको निधन : बुधवारको प्रतिनिधि सभा बैठक बिहीबारलाई सर्यो
मङ्गलबार, २६ भदौ २०८०, १६ : ०५
काठमाडौँ । भदौ २७ गतेका लागि बोलाएको प्रतिनिधि सभा बैठक भदौ २८ गते बस्नेगरी सरेको छ । संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सारिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले बैठक बस्ने दिन र समय परिवर्तन भएको जनाएका छन् । गौतमका अनुसार भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बैठक बस्नेछ । उक्त बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ ।
_uO7ttn4rTI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण