सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
एमटिभी अवार्डको रेड कार्पेटमा देखिएको सेलिब्रिटीको स्टाइल

एमटिभी अवार्डको रेड कार्पेटमा देखिएको सेलिब्रिटीको स्टाइल

बिहीबार, २८ भदौ २०८०

अभिनेता तथा लेखकहरूको हडतालका कारण हलिउडको रेड कार्पेट शान्त छ । तर सङ्गीत उद्योग यस वर्षको भिडियो सङ्गीत पुरस्कार निकै आकर्षक ढङ्गले मङ्गलवार आयोजना गरिएको छ । 

चार दशकअघि पहिलो पटक आयोजना गरिएको एमटिभीको वार्षिक अवार्ड कार्यक्रम हालसम्म पनि धेरैको ध्यान खिच्ने गरेको छ । यस वर्ष न्यु जर्सीको प्रुडेन्सियल सेन्टरमा आयोजना गरिएको यो कार्यक्रममा सेलिब्रिटीको पहिरन भिन्न खालका थिए । कुनै उत्कृष्ट, कुनै अचम्मका, कुनै असाध्यै बोल्ड । 

सेलिब्रिटीले एमटिभी अवार्डको रेड कार्पेटमा लगाएका पहिरनबारे हेरौँ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया