देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा छ : मदनकृष्ण श्रेष्ठ
मङ्गलबार, ०२ असोज २०८०, १८ : ४४
काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गरे । उनले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गरे । उनले अहिले विकृति झनै मौलाइरहेको प्रति चिन्ता व्यक्त गरे ।
श्रेष्ठले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याबासी पाएको महसुस भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण