मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय चिप्लेढुङ्गामा
शुक्रबार, ०५ असोज २०८०, ०७ : ४५
पोखरा । मुक्तिनाथ क्यापिटल लिमिटेडले शाखा विस्तारको क्रममा चिप्लेढुङ्गा, पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मुक्तिनाथ विकास बैङ्कका उपभोक्ता बैंकिङ्ग प्रमुख, बाबुराम ढकाल र मुक्तिनाथ विकास बैङ्कका संस्थापक शेयरधनी नवीन ढकालले संयुक्त रूपमा गरे ।
कार्यक्रममा गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल, सहायक प्रदेश प्रमुख शङ्कर केसी तथा मुक्तिनाथ विकास बैङ्कका विभिन्न शाखा प्रबन्धकहरूका साथै बैङ्कका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति रहेको थियो ।
क्यापिटलले उक्त शाखाको संचालनसँगै चिप्लेढुङ्गा, पोखरामा आउने ग्राहकहरुको लागि आजीवन डिम्याट खाता तथा मेरो शेयर खाता नवीकरण २५ प्रतिशत छुट गरी मात्र रु.१ हजार ४९९ मा र लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत सम्म छुटको पनि व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण