अपर लोहोरे खोला र मनकामना इन्जिनियरिङको सेयर दोस्रो बजारमा कारोबार शुरु, कतिमा हुँदैछ किनबेच?
सोमबार, ०८ असोज २०८०, ११ : ५६
काठमाडौँ । सोमबारदेखि अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीको सेयर कारोबार दोस्रो बजारमा सुरु भएको छ । आईपीओ जारीपछि नेप्सेमा सूचीकृत कम्पनीहरुको कारोबार शुरु भएकोमा अपर लोहोरे खोला हाइड्रोको प्रतिकित्ता सेयर २९२ रुपैयाँमा बिक्री भएको हो ।
यस्तै आजै नेप्सेमा कारोबार शुरु भएको मनकामना इन्जिनियरिङ हाइड्रोपावरको प्रतिकित्ता २२२ रुपैयाँमा कारोबार शुरु भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यी दुई कम्पनीले पहिलो कारोबारका लागि क्रमशः ९७.८७ रुपैयाँदेखि २९३.६१ पैसा र ७४ रुपैयाँदेखि २२२ रुपैयाँसम्मको रेञ्ज पाएका थिए । यी दुबै कम्पनीले तोकिएको माथिल्लो रेञ्जबाट कारोबार शुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण