सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त
मङ्गलबार, ०९ असोज २०८०, २० : ५५
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन् ।
प्रदेश सरकारको कानुनी सल्लाहको रुपमा लिइने मुख्या न्याधिवक्तामा अधिवक्ता जोशीलाई मंगलबार नियुक्त गरिएको हो ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको १६० को उपधारा २ बमोजिम जोशीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।
धनगढी उपमहानगरपालिका–२ स्थायी ठेगाना भएका अधिवक्ता जोशी २०५८ सालदेखि कानुन व्यवसायीको रूपमा काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण