कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औँ शाखा कार्यालय संचालनमा
शुक्रबार, १२ असोज २०८०, १४ : २५
काठमाडौँ । कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औँ शाखा कार्यालय संचालनमा आएको छ ।
बैंकले काठमाडौँमा आर्थिक समृद्धि एवं गतिलाई तीव्रता दिने उद्देश्यले १२२औँ शाखा कार्यालय सञ्चालन ल्याएको बताएको हो ।
काठमाडौँ उपत्यकाको ऐतिहासिक एवं सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।
बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण