सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
श्वेत भैरवको मुखबाट छ्याङ पिउन तँछाडमछाड, तस्बिरहरू
फोटोफिचर

श्वेत भैरवको मुखबाट छ्याङ पिउन तँछाडमछाड, तस्बिरहरू

शनिबार, १३ असोज २०८०

काठमाडौँ । इन्द्रजात्राको अर्को आकर्षणको रूपमा रहेको हाथु द्यः (श्वेत भैरवको मुखबाट छ्याङ पिउन) को लागि महिलाबिच प्रतिस्पर्धा भएको छ । 

नेवा: समुदायका महिला इन्द्रजात्राको छैटौँ दिन इन्द्रजात्रा पर्वको अवसरमा मात्र खोलिने श्वेत भैरवको विशाल मूर्तिको मुखमा पाइप राखेर त्यसबाट थ्व‍ं (राइस बियर) पिउन तँछाडमछाड गर्छन् । त्यो पिएमा स्वस्थ र निरोगी हुने विश्वास छ । 

पहिला पुरुषहरू मात्र सहभागी हुने उक्त अवसर केही वर्षयता एकदिन महिलाका लागि पनि छुट्ट्याउन थालिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया