अंकारामा आत्मघाती विस्फोटपछि कुर्द विद्रोहीविरुद्ध जवाफी हमला
सोमबार, १५ असोज २०८०, १० : १६
अंकारा । राजधानी अंकारास्थित आन्तरिक मामिला मन्त्रालयको भवनबाहिर आत्मघाती बम विस्फोटपछि टर्कीको सेनाले कुर्द विद्रोहीको ठेगानाहरूमा जवाफी हमला गरेको छ । टर्की सरकारका अनुसार यस अभियानमा कुर्द विद्रोहीका २० ठेगानालाई ध्वस्त बनाइएको हो ।
हमलामा विद्रोहीको प्रतिबन्धित समूह पीकेकेका कयौँ चरमपन्थीहरु मारिएको दाबी गरिएको छ । अंकारामा आइतबार बिहान भएको विस्फोट आफूआबद्ध एक समूहले पीकेकेले जानकारी दिएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आइतबार टर्कीको आन्तरिक मामिला मन्त्रीले मन्त्रालयको भवनबाहिर दुई चरमपन्थीहरुले हमला गरेका थिए । एकजना जवाफी कारबाहीमा मारिएको तथा अर्कोले आत्मघाती विस्फोट गराएको उनको भनाई थियो । घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण