भारतीय ब्याट्सम्यान जैसवालले पूरा गरे शतक
मङ्गलबार, १६ असोज २०८०, ०८ : ०४
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलमा भारतीय ब्याट्सम्यान यजस्वी जैसवालले नेपालविरुद्ध शतक बनाएका छन् ।
ओपनर ब्याट्सम्यान जैसवालले ४८ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका हुन् । १५.५ ओभरमा उनले शतक पुरा गर्दा भारतले तीन विकेट गुमाएर एक सय ४८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण