एमाले अधिवेशन
एमाले सुदूरपश्चिमकाे अध्यक्षका लागि ४ जनाको उम्मेदवारी
मङ्गलबार, २३ असोज २०८०, ११ : ५८
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन कार्यालयले प्रकाशन गरेको प्रराम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष पदका लागि अछामका कृष्ण प्रसाद जैसी, कमल तिमिल्सिना र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, बझाङका बचनबहादुर सिंहले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारको नाम फिर्ता आजको समय १२ः३० देखि २ बजेसम्मलाई तोकिएको छ । कार्यतालिका अनुसार आज दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानको समय मंगलबार साँझ ५ बजेलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण