स्टकस्कार्टस सेक्युरिटिज दोस्रो वर्षमा : डिम्याट खाता निःशुल्क
बिहीबार, २५ असोज २०८०, १६ : ०२
काठमाडौँ । स्टकस्कार्टस सेक्युरिटिज लिमिटेड दोस्रो वर्षमा प्रवेश गरेको छ । स्टक ब्रोकर नं ८६ को उक्त कम्पनी बिहीबार प्रथम वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको हो ।
दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ग्राहकलाई मंसिर मसान्त सम्म निःशुल्क रूपमा डिम्याट खाता खोल्ने सुविधा दिने निर्णय गरेको छ ।
यसैबिच प्रथम वर्ष पुरा गरी दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले सञ्चालक सदस्य, शेयरधनी, सल्लाहकारलगायतमा शुभकामना दिएको छ ।
एक कार्यक्रमका बिच कम्पनीले विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत ११४४ तथा छठ पर्वको पावन अवसरमा शुभकामना पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण