राजनीति
कोशी प्रदेश : कांग्रेस संसदीय दलका उपनेता कार्कीद्वारा राजीनामा
बिहीबार, २५ असोज २०८०, १७ : ४२
कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले सो पदबाट राजीनामा दिएका छन् । उनले नयाँ सरकार गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै राजीनामा दिएको बताइएको छ ।
‘विविध कारणवश म उक्त जिम्मेवारी (संसदीय दलको उपनेता)मा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण आजैका मिति देखि लागू हुने गरी उक्त प्रदबाट राजीनामा गरेको ब्यहोरा अनुरोध गर्दछु । उनले आगामी दिनमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यको हैसियतमा भने दलप्रति इमानदार भएर लाग्ने प्रतिबद्धता समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णय सर्वोच्चद्वारा बदर
-
‘संसद्मा विभेदकारी शैली देखियो, गृहमन्त्रीको धम्कीपूर्ण अभिव्यक्ति रेकर्डबाट हटाइयोस्’
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण