आईफोन १५ सिरिज शून्य डाउन पेमेन्टमा किन्न पाइने
आइतबार, २८ असोज २०८०, १६ : २९
काठमाडौँ । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी) ले उच्च प्रतीक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको छ।
कम्पनीले आईफोन १५ अब खरिदका लागि एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन पेमेन्टका साथ सजिलो ईएमआई विकल्पहरू उपलब्ध गराएको छ।
त्यस्तै कम्प्लिमेन्ट्री १ वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन र २०वाटको एडाप्टर समावेश गराएको छ ।
यस्तो छ मूल्यसूची

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण