दोस्रो विकेटका रुपमा पेभेलियन फर्किए कुशल मल्ल
बिहीबार, ०२ कात्तिक २०८०, १३ : १६
काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् ।
उनी एक रन बनाउँदै पेभेलियन फर्किए । उनलाई हङ्कङका बलर एहसान खानले बोल्ड गरेका हुन् । नेपाललाई जितका लागि ८६ बलमा ५४ रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण