फोटोफिचर
तस्बिरमा हेर्नुहोस् संयुक्त राष्ट्रसंघका महासचिवको सम्बोधन
मङ्गलबार, १४ कात्तिक २०८०, १६ : ४२
संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले संघीय संसदमा सम्बोधन गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा महासचिव गुटरेसले सम्बोधन गरेका हुन् ।
महासचिव गुटरेस संसद् भवन पुग्दा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गरेका थिए।
सम्बोधनका क्रममा गुटेरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिए । उनले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने समेत बताए ।
उनले भने, ‘ नेपाल शान्तिको प्रवर्द्धन हो । बहुलताको च्याम्पियन र दिगो विकासको समर्थक हो । दुई विशाल राष्ट्रबिचमा भएर पनि आफ्नो सार्वभौमिकता र स्वतन्त्रता बचाउन आफ्नो बाटो लिएको छ ।’





_ND4Kdt2bbW.jpg)
_vzF9FVejJ0.jpg)
_RnrXf1dQD7.jpg)
_oQr5hTIRsJ.jpg)
_LgLUAgbKFv.jpg)
_Fs9oCcBVzq.jpg)
_5sMTEHFhVq.jpg)
_MBd71Y1iGr.jpg)
_7MWNDnYsz4.jpg)
_tb4ebdotxz.jpg)
_3kNCgRUIk4.jpg)
_9HS3vyOQym.jpg)
_0ZK0tKn7i5.jpg)
_5jhj2XAJs2.jpg)
_2JrbR9Si08.jpg)
_NiiGsQ0DNb.jpg)
_K4iA7HBIMC.jpg)
_x2yy6Ik4vi.jpg)
_aFySl9Gt2p.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण