बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
प्यालेस्टाइनमा युद्धविरामको माग गर्दै प्रदर्शन, तस्बिरहरु

प्यालेस्टाइनमा युद्धविरामको माग गर्दै प्रदर्शन, तस्बिरहरु

मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । प्यालेस्टाइनमा युद्धविरामको माग गर्दै प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलन र फोटो सरकलले मंगलबार पाटन दरबार स्क्वायर लगायतका ठाउँमा शान्ति पूर्ण प्रदर्शन गरेको हो । 

उनीहरुले इजरायलले प्यालेस्टाइनमा गरिरहेको सैन्य कारबाहीको युद्धविरामको माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया