मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इजिप्टका प्रशिक्षक भन्छन्, ‘प्यालेस्टाइनको पीडा महसुस नगर्नेहरू मानव होइनन्’

न्युयोर्क । इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले प्यालेस्टाइनप्रति आफ्नो समर्थन पुनः दोहोर्‍याएका छन् । विश्वकपको ऐतिहासिक नकआउट खेलमा जित हात पारेपछि उक्त जित प्यालेस्टाइनी जनताप्रति समर्पित गर्दै त्यहाँको झण्डा फहराएको...