कात्तिक २० र २१ गते नेविसंघका केन्द्रीय सदस्यको प्रस्थापना
शुक्रबार, १७ कात्तिक २०८०, ११ : २७
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूलाई प्रस्थापना गरिने भएको छ। सभापति शेरबहादुर देउवाले गत साउनमा नेविसंघ केन्द्रीय समितिमा सात सय १० जनालाई नियुक्त गरेका थिए।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाका अनुसार केन्द्रीय सदस्यहरूको प्रस्थापना र नेविसंघबाट उम्मेदवार भई स्ववियु सभापति जितेकाहरूलाई सम्मान गर्न कात्तिक २० र २१ गते कार्यक्रम राखिएको छ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विहान ८ बजेदेखि कार्यक्रम हुने शेर्पाले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण