बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
शुक्रबार, १७ कात्तिक २०८०, २० : २४
काठमाडौँ । बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बर्दियामा शुक्रबार पाटे बाघले आक्रमणबाट गायत्री डाँगीको मृत्यु भएको हो ।
जिल्लाको मधुवन नगरपालिका–५, स्थित चिरौटे सामुदायिक वनमा बाख्रा चराउन र घाँस दाउरा लिन गएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
बाघले आक्रमण गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको टोलीले खोजतलास गर्ने क्रममा डाँगी मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण