जाजरकोट भूकम्प
भूकम्पले जुम्लामा पनि क्षति : ५ जना घाइते, दर्जनौं घर चर्किए
शनिबार, १८ कात्तिक २०८०, १३ : ०४
सुर्खेत । जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन् । प्रदेशको कानुन मन्त्रालयका अनुसार ५ जना घाइते भएका छन्।
तिला गाउँपालिका वडा न ३, ५ र ९ रहेका केही घरहरु तथा विद्यालयहरु चर्केको र चन्दननाथ नगरपालिका वडा नम्बर ८ निवासी वर्ष ४६ को बिष्णु महतको तीनतले टिनले छाएको घरको एउटा कोठा भत्किएको र अरु कोठा चर्किएको छ ।
घाइतेहरुको उपचार सामान्य भएको हुँदा घरमै प्रथामिक उपचार गरिएको र १३ महिनाको आयुस गौतमकोे स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण