लघुकथा
छिद्रता
शनिबार, २५ कात्तिक २०८०, ०८ : ५७
“मानव अधिकारका लागि सबै विकल्प खुला हुनु पर्छ । राजाको पालामा र राणाको पालामा बोल्न समेत पाइन्नथ्यो,” नगदनारायण चिच्याए । बोल्न पाएकोमा वाही वाही गरे ।
विज्ञान मेला चलिरहेको थियो । सबै कलेजका विद्यार्थी भाग लिइरहेका थिए । एक प्राध्यापकले अचानक इन्ट्री मारे । प्लास्टिकमा भरी पानी हाले । एउटा फलामको किलाले प्वाल पारे । जब एक प्वाल पारे । २ घण्टामा पानी रित्तियो । त्यसपछि दसवटा प्वाल पारे दस मिनेट टिकेन ।
“लौ सर थेम भन्दिनुस् ।” सबैले वास्तविक रहस्य बुझ्न खोजे ।
प्राध्यापक सबैका गुरु । उनले भने, “क्रान्तिकारी भन्नुस् या समाजवाद चाहने भन्नुस् । यिनले छिद्रता खोज्दै चटक गर्छन् । हाम्रा गल्लीमा पहिला पनि भुस्याहा कुकुर भुक्थे । अहिले पनि भुक्छन् ।”
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण