सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जानकी मन्दिरमा ५१ हजार दीप प्रज्वलन, तस्बिरहरु
झिलिमिली जनकपुरधाम

जानकी मन्दिरमा ५१ हजार दीप प्रज्वलन, तस्बिरहरु

आइतबार, २६ कात्तिक २०८०

जनकपुरधाम । लक्ष्मी पूजाका दिन आइतबार साँझ जनकपुरधाम झिलिमिली देखिएको छ । जनकपुरधाममा लक्ष्मीको पूजा आराधना गरिएको छ ।  

जानकी मन्दिरमा आइतबार ५१ हजार दीप प्रज्वलन समेत गरिएको छ । जसले गर्दा जनकपुरधाम झिलिमिली भएको हो । दीप प्रज्वलनले मन्दिर आकर्षण पनि देखिएको छ ।  

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया