टिकटक बन्द गर्ने निर्णयको स्वागतमा युवाहरुले गरे मैनबत्ती प्रज्वलन
सोमबार, २७ कात्तिक २०८०, २० : २०
जनकपुरधाम । सरकारको टिकटक बन्द गर्ने निर्णयको स्वागत गर्दै सिरहामा यूवाहरुले मैनबत्ती प्रज्वलन गरी स्वागत गरेका छन् ।
सोमबार साँझ सिरहा मिर्चैयामा युवा अभियन्ता पंकज शर्माको नेतृत्वमा युवाहरुले मैनबत्ती प्रज्वलन गरी टिकटक बन्द गर्ने सरकारको निर्णयको स्वागत गरेका हुन् । उनीहरुले सरकारलाई निर्णयबाट पछाडि नहट्न आग्रह गरेका छन् ।
शर्माले विगत लामो समयदेखि टिकटक बन्द गर्नुपर्ने अभियान चलाएका थिए । टिकटकबाट सामाजिक सद्भाव भड्काउने र समाजमा अश्लीलता फैलाउने गरिएकाले बन्द हुनुपर्ने उनको भनाई छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण