जाजरकोट भुकम्पको दश दिनपछि ध्यारगाउँमा पुग्यो राहत
काठमाडौं । जाजरकोट भुकम्पको दश दिनपछि ध्यारगाउँमा राहत पुगेको छ । कार्तिक १७ गएको भुकम्पले नलगाड नगरपालिका १३ को खालिगुर्ता, रुपा, ध्यारगाउँ क्षति भएको थियो । ५०० घरभन्दा बढी घर धुरी रहेको त्यस ठाउँमा १० दिन पछि बल्ल राहत पुगेको हो ।
त्यस क्षेत्रमा हिमपात सुरु भइसकेले प्रसस्त राहत नपुग्दा त्यस ठाउका पीडितहरु चिसो मै रात कटाउन बाध्य छन् । जाजरकोटमा यस्ता भौगोलिक जटिलता भएका ठाउँमा समयमा राहत पुग्न नसक्दा स्थानीय र संघीय सरकार माथि प्रस्न उठाउँदै छन् । ध्यारगाउँ पुग्न नलगाड नगरपालिकादेखि हिडेको ३(४ दिन सम्म लाग्ने गर्छ ।
सोमबार हामी नेपाल सँगको सहकार्यमा नेपाली सेना उप सेनानी सन्देश अधिकारी क्षेत्रीको नेतृत्वमा ५०० घरधुरी लाई पुग्ने गरि ५०० पिस त्रिपाल, १०० पिस म्याट, ६० पिस फाइबर सिरक पठाइ त्यहाँ पुगेको छ । नेपाल प्रहरी र वडा अध्यक्षको रोहबरमा उक्त सामग्री वितरण गरिएको थियो । भुकम्प गएको १० दिनसम्म पनि राहत नापएको जनताको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण