गरुडाका मेयर जयसवालद्वारा व्रतालुलाई छठ पर्वका सामाग्री वितरण
मङ्गलबार, २८ कात्तिक २०८०, १६ : ०९
रौतहट । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले छठ पर्व गर्ने व्रतालुलाई लुगा कपडासहित व्रत सामग्री वितरण गरेका छन् ।
गरुडा–८ जिङगडियास्थित मंगलबार मेयर जैसवालले १५१ जना स्थानीय व्रतालु महिलालाई छठ पर्वमा प्रयोग हुने सामाग्री वितरण गरेका हुन् ।
उनले आफू मेयरमा निर्वाचित हुनुअघि देखिनै व्रतालुलाई कपडासहित अन्य सामग्री वितरण गर्दै आएकाले अहिले पनि सोही कार्यलाई निरन्तरता दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण