रौतहट । रौतहटको गरुडा नगरपालिकाको १३ औँ अधिवेशन सवाले ६९ करोडको नीति तथा कार्यक्रमसहितको बजेट पारित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नगर...