बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् युवासंघको मसाल जुलुस

तस्बिरमा हेर्नुहोस् युवासंघको मसाल जुलुस

मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ । मंगलबार राजधानीको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।

यही मंसिर ७ गते हुने कार्यक्रमलाई सफल पार्न युवासंघले मसाल जुलुस निकालेको हो । जुलुसमा युवासंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ता सहभागी थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया