काभ्रेपलान्चोक । काभ्रेपलान्चोकमा एमालेको भ्रातृ सङ्गठन युवा संघको अधिवेशन विवादित बनेको छ । केपी ओली पक्षले अधिवेशन बहिष्कार गरे पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले एकलौटी रूपमा कमिटी घोषणा गर्दै एघारौँ...