फोटोफिचर
सामान्य बन्दै बल्खु क्षेत्र, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०७ मङ्सिर २०८०, १७ : १०
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहको प्रदर्शन सकिएपछि बल्खु क्षेत्र सामान्य बन्दै गएको छ । प्रदर्शनकारी घरतर्फ लागेसँगै अहिले सो क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो ।
अवस्था सामान्य बन्दै गएपछि बल्खु–कलङ्की सडकमा अहिले ट्राफिक प्रहरी समेत पूर्ववत् अवस्थामा फर्किएका छन् । प्रदर्शनकारीको भीड बिस्तारै पातलिँदै गएको छ । यसअघि दिउँसो दुईपक्षबीच पटकपटक झडप भएको थियो ।
_n6Ue17loPI.jpg)
_xHDHTZheqK.jpg)
_XeuY3DyWTS.jpg)
_ICx0Ta0Yw2.jpg)
_e2FkDMl9H9.jpg)
_HkoeuDMzth.jpg)
_i2rVBlkhzU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण