केपी ओली अब यो देशको प्रधानमन्त्री हुँदैनन्, आजदेखि सकिए : दुर्गा प्रसाईँ
बिहीबार, ०७ मङ्सिर २०८०, १९ : १९
काठमाडौँ । गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँले नेपालमा अब एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुन नसक्ने दाबी गरेका छन् । बिहीबार काठमाडौँमा सडक प्रर्दशनपछि साँझ आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै उनले आजदेखि एमाले सकिएको घोषणा गरेका हुन् ।
उनले भने,‘टाइटानिक गलत ठाउँमा आएर ठोक्कियो, अब डुब्ने क्रम सुरु भयो लेखेर राख्नुस् । उहाँलाई आउँछ नि उखान टुक्का, हामीले नगरेको पो ।’
उनले पत्रकारहरु आफ्नो अभियानमा नलागे भोली खाडीमा काम गर्न पुग्नुपर्ने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण